बुधबार, ३ असोज, २०७५ (Wed, 19 September, 2018)
खेलकूद
Sep 17, 2015
जारी राष्ट्रिय लिगमा आर्मीद्वारा पुलिस पराजित
बिहीवार, भाद्र ३१, २०७२
काठमाडौं, भदौ ३१ । जारी राष्ट्रिय लिग प्रतियोगितामा नवयुग श्रेष्ठको ह्याट्रिकको मद्दतले त्रिभुवन आर्मी क्लबले अर्को विभागीय टोली नेपाल पुलिस क्लबमाथि शानदार जित दर्ता गरेको छ ।

विहीबार ललितपुरको सातदोवाटोस्थित एन्फा कम्लेक्सको मैदानमा भएको प्रतियोगितामा आर्मी ३–० ले विजयी भयो । आर्मीका लागि नवयुगले क्रमशः १५औं, ६५औं र अतिरिक्त समयमा गोल गरे ।

नेपाल पुलिसविरुद्ध शानदार जित निकालेको आर्मी ८ खेलबाट १४ अंक जोड्दै लिग तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । समान खेलबाट ७ अंक जोडेको पुलिस सातौं स्थानमा कायमै छ ।

प्रतियोगितामा नवयुग श्रेष्ठ म्यान अफ दि म्याच घोषित भए । 



 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com


        E-mail: akhabartimes@gmail.com

अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam (Managing Director)

Desk Editor Team
Laxmi Kishori Parajuli, Ashok Siwakoti,
Yogendra Chaulagain, Mahesh Kumar Sunuwar, 
Subash Chamling Rai, 
Balkrishna Karmacharya, 
Milan Gurung,
Promise Gurung, Karna Bahadur Ghale,
Sangita Tamang, Rohini Chhetri,
Pawan Kumar Tamang, Mira Tamang Yonjan