मंगलवार, ३ पौष, २०७५ (Tue, 18 December, 2018)
खेलकूद
Sep 18, 2015
एएफसी-१६ फुटबलमा नेपाल कीर्गिस्तानसँग भिड्ने
शुक्रबार, असोज १, २०७२
काठमाडौं, असोज १ । एएफसी यू १६ च्याम्पियनसिप फुटबल छनोट चरणको दोस्रो खेलमा आज नेपालले आयोजक कीर्गिस्तानसँग भिडन्त हुँदैछ ।

कीर्गिस्तानको बिस्केकमा जारी प्रतियोगिताको पहिलो खेलमा जोर्डनलाई हराएको नेपाल आज दोस्रो खेलमा आयोजकलाई स्तब्ध पार्ने दाउमा छ ।
तर मध्य एशीयाली टोली कीर्गीस्तानलाई उसैको मैदानमा पराजित गर्नु नेपालको लागि चुनौतीपुर्ण हुनेछ ।

यसअघि पहिलो खेलमा शक्तिशाली प्रतिद्वन्द्वी जोर्डनलाई हराएपछि उमेर समुहको यो प्रतियोगितामा नेपाललाई पनि दावेदारको रुपमा हेर्न थालिएको छ । छनौट चरणको समुह बी मा रहेको नेपालले कीर्गिस्तानपछि यही असोज ३ गते ओमानसँग खेल्ने तालिका छ ।


 


 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com


        E-mail: akhabartimes@gmail.com

अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam (Managing Director)

Desk Editor Team
Laxmi Kishori Parajuli, Ashok Siwakoti,
Yogendra Chaulagain, Mahesh Kumar Sunuwar, 
Subash Chamling Rai, 
Balkrishna Karmacharya, 
Milan Gurung,
Subash Thapa, Karna Bahadur Ghale,
Sangita Tamang, Rohini Chhetri,
Pawan Kumar Tamang, Mira Tamang Yonjan