बिहीवार, ४ माघ, २०७४ (Thu, 18 January, 2018)
खेलकूद
Sep 18, 2015
फिफा महासचिव जेरोमी भाल्के निलम्बन
शुक्रबार, असोज १, २०७२
काठमाडौं, असोज १ । अन्तर्रा्ष्ट्रिय फुटबल महासंघ फिफाले महासचिव जेरोमी भाल्केलाई निलम्बन गरेको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले एक प्रेस विज्ञप्ति प्रकाशित गरी भाल्केलाई अर्को सूचना जारी नभएसम्मको लागि सम्पूर्ण जिम्मेवारीबाट हटाइएको जनाएको हो ।

फिफासँग सम्बन्धित आर्थिक तथा नीतिगत अनियमतिताका शृङ्खलाबद्ध प्रकरणहरुमा भाल्केको नाम जोडिँदै आएकाले उनलाई जिम्मेवारीबाट हटाइएको फिफाले जनाएको छ ।

फ्रान्सका ५४ वर्षीय फुटबल प्रशासक भाल्केले सन् २००७ देखि फिफाको महासचिवको जिम्मेवारी समाल्दै आएका थिए । भाल्केले भने आफु विरुद्धको सबै आरोपलाई नियोजित र कपोलकल्पित भनेका छन् ।



 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com

        E-mail:
 akhabartimes@gmail.com


अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com
news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Editor Team
Mahesh Kumar Sunuwar, Hemanta Gautam, 
Ashok Siwakoti, Yogendra Chaulagain,
Ranika Rai Sunuwar, Laxmi Kishori Parajuli, 
Bahudal Kaji Rai, Dilman Gurung,
Janga Bahadur Bomjan, Nir Bahadur Tamang
Sangam Gurung, Manish Bahadur Tamang