सोमबार, ३२ आषाढ, २०७५ (Mon, 16 July, 2018)
देश
Oct 16, 2015
दसैंको मुखमा सामान अभावसँगै बजारमा कालोबजारी र महंगी बढ्दो
शुक्रबार, असोज २९, २०७२
सिन्धुली, असोज २९ । पेट्रोलियम पदार्थको अभावमा दसैंका लागि आवश्यक उपभोग्य सामानको आयात हुन नसक्दा सिन्धुलीमाढीमा उपभोग्य सामाग्रीको अभाव भएको छ । सामान अभावसँगै बजारमा कालोबजारी र महंगी बढेको छ ।
स्थानीय व्यापारीले उपभोग्य सामानको आयात र ढुवानीमा समस्या देखाउँदै खुलेआम कालोबजारी गर्दासमेत स्थानीय प्रशासन मौन बसेको छ । स्थानीयले कालोबजारीमै भए पनि महँगो मूल्य तिरेर सामान किन्नु परेको गुनासो गरेका छन् ।

सिन्धुली जिल्ला सदरमुकाम सिन्धुलीमाडीका व्यापारीले चामल, च्युरा, खाने तेल, मसला लत्ताकपडा लगायतका सामाग्रीमा आफूखुसी १० देखि २५ प्रतिशतसम्म मूल्य बृद्धि गरेका छन् । पेट्रोलियम पदार्थको अभावमा सिन्धुलीका ग्रामिण क्षेत्रमा सञ्चालित सार्वजनिक यातायातका साधन बन्द हुँदा सामान खरिद गर्न बजारसम्म पुग्न नसकेको गुनासो स्थानीयको छ ।




 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com

        E-mail:
 akhabartimes@gmail.com


अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam
(Director)
Editor Team
Mahesh Kumar Sunuwar, Ashok Siwakoti,
Yogendra Chaulagain, Pawan Kumar Tamang,
Ranika Rai Sunuwar, Laxmi Kishori Parajuli, 
Balkrishna Karmacharya, Rita Gurung,
Promise Gurung, Janga Bahadur Bomjan,
Sangita Tamang, Rohini Chhetri
Sunita Thapa