बिहीवार, ७ आषाढ, २०७५ (Thu, 21 June, 2018)
खेलकूद
Apr 12, 2016
पोखरा कप फुटबल प्रतियोगिता आजबाट
मंगलवार, चैत्र ३०, २०७२
पोखरा, चैत ३० । पोखरा कप फुटबल प्रतियोगिताको पाँचौ संस्करण आजबाट पोखरामा सुरु हुँदैछ । मनकामना केबलकारले प्रायोजन गरेको यो संस्करणको पहिलो खेलमा आज सशस्त्र प्रहरीको एपीएफ टिम र बाराको सिमरा–११ भिड्ने छन् ।

यसअघि नवजनजागृती युवा क्लवको नाममा खेल्दै आएको टोली नै पोखरा कपमा सिमरा–११को नामले खेल्न लागेको हो । यसपटक प्रतियोगितामा नेपालका ११ तथा भारतको एक टिमले सहभागिता जनाउँदैछन् ।

प्रतियोगितामा ए डिभिजनका चर्चित टोलीहरु मनाङ मस्र्याङग्दी, थ्रिस्टार, त्रिभुवन आर्मी, नेपाल पुलीस, एपीएफ र सरस्वती क्लबले सहभागिता जनाएका छन् । यसैगरी मोफसलका टोलीहरु झापा–११, धरान फुटबल क्लव, रुपन्देही–११, सिमरा–११, भारतको दिल्ली युनाईटेड तथा आयोजक पोखरा–११ ले पनि प्रतियोगितामा भाग लिएका छन् ।





 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com

        E-mail:
 akhabartimes@gmail.com


अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam
(Director)
Editor Team
Mahesh Kumar Sunuwar, Ashok Siwakoti,
Yogendra Chaulagain, Pawan Kumar Tamang,
Ranika Rai Sunuwar, Laxmi Kishori Parajuli, 
Balkrishna Karmacharya, Rita Gurung,
Promise Gurung, Janga Bahadur Bomjan,
Sangita Tamang, Rohini Chhetri
Kamal Bahadur Ghale