बिहीवार, ४ असोज, २०७५ (Thu, 20 September, 2018)
खेलकूद
Apr 12, 2016
मेस्सी बने सर्वाधिक कमाउने फुटबलर
मंगलवार, चैत्र ३०, २०७२
काठमाडौं, चैत ३० । बार्सिलोनाका अर्जेन्टिनी स्टार फुटबलर लिओनल मेस्सी सर्वाधिक कमाउने फुटबलर बनेका छन् ।

फ्रान्स फुटबल पत्रिकाका अनुसार पाँच पटकका बालोन डि’ओर विजेता मेस्सीले सन् २०१५ मा ७४ मिलियन युरो कमाएका छन् । रोनाल्डो दोस्रो स्थानमा छन् र उनको कमाई ६७.४ मिलियन युरो छ भने तेस्रो स्थानमा रहेका नेयमारको कमाइ ४३.५ मिलियन युरो छ ।

फ्रान्स फुटबल पत्रिकाले कर बुझाउनु पूर्वको तलब, स्पोन्सरसिप र बोनस लगायतका आधारमा सर्वा्धिक कमाउने फुटबलरहरुको सूची बनाएको हो । एन्जल डि मारिया फ्रान्समा सर्वाधिक कमाउने फुटबलर बनेका छन् । उनको कमाई २४ मिलियन युरो रहेको पत्रिकाले जनाएको छ ।




 













 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com


        E-mail: akhabartimes@gmail.com

अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam (Managing Director)

Desk Editor Team
Laxmi Kishori Parajuli, Ashok Siwakoti,
Yogendra Chaulagain, Mahesh Kumar Sunuwar, 
Subash Chamling Rai, 
Balkrishna Karmacharya, 
Milan Gurung,
Promise Gurung, Karna Bahadur Ghale,
Sangita Tamang, Rohini Chhetri,
Pawan Kumar Tamang, Mira Tamang Yonjan