बिहीवार, ४ माघ, २०७४ (Thu, 18 January, 2018)
खेलकूद
Apr 15, 2016
दुई खेल जित्दै गुजरात लायन्स शीर्ष स्थानमा
शुक्रबार, बैशाख ३, २०७३
काठमाडौं, वैशाख ३ । इन्डियन प्रिमियर लिग (आईपिएल)मा राईजिङ पुने सुपरजाईन्ट्सलाई गुजरात लायन्सले पराजित गरेको छ । राजकोटमा भएको खेलमा महेन्द्रसिंह धोनीको कप्तानीमा रहेको पुनेलाई सुरेश रैनाको कप्तानीमा रहेको गुजरातले ७ विकेटले पराजित गरेको हो ।

खेलमा पहिले ब्याटिङ गरेको पुनेले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १६३ रन बनायो । पुनेका फाफ डु प्लेसीसले ६९ रन तथा केभिन पिटरसनले ३७ रन जोडे । जवाफमा १६४ रनको चुनौती पाएको गुजरातले खेलमा दुई ओभर बाँकी छँदा ३ विकेट गुमाएर पुरा जित हासिल गरेको हो ।

गुजरातको जितमा आरोन फिन्चको ५० रन तथा ब्रेण्डन म्याक्कुलमको ४९ रन महत्वपूर्ण रह्यो । जितसँगै गुजरात २ खेलबाट ४ अंक बटुल्दै आईपिएलको अंक तालिकाको शीर्ष स्थानमा पुगेको छ ।

आईपिएल क्रिकेटअन्तर्गत आज बेलुकी हुने खेलमा दिल्ली डेयरडेभिल्स र किङ्स ईलेभन पञ्जाव भिड्नेछन् ।





 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com

        E-mail:
 akhabartimes@gmail.com


अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com
news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Editor Team
Mahesh Kumar Sunuwar, Hemanta Gautam, 
Ashok Siwakoti, Yogendra Chaulagain,
Ranika Rai Sunuwar, Laxmi Kishori Parajuli, 
Bahudal Kaji Rai, Dilman Gurung,
Janga Bahadur Bomjan, Nir Bahadur Tamang
Sangam Gurung, Manish Bahadur Tamang