Rajshow Bivag
लिएमा कारबाही हुने चेतावनी:

एकपटक भर्ना भएका विद्यार्थी अर्को कक्षामा जाँदा शुल्क नलिन निजी विद्यालयलाई महानगरको निर्देशन

Akhabar Nepal अखबार संवाददाता    वैशाख ७, २०८१
एकपटक भर्ना भएका विद्यार्थी अर्को कक्षामा जाँदा शुल्क नलिन निजी विद्यालयलाई महानगरको निर्देशन

निजी विद्यालयहरूलाई विद्यार्थी भर्ना गराउँदा कानूनबमोजिम बाहेक अतिरिक्त शुल्क नलिन काठमाडौं महानगरपालिकाले निर्देशन दिएको छ । महानगरभित्रका विद्यालयले विद्यार्थी भर्ना शुल्क प्रतिमहिना निर्धारण भएको शुल्कको १ महिनाको भन्दा बढी लिन नपाउने निर्देशिका रहेको स्पष्ट गर्दै महानगरले सोभन्दा बढी लिइए कानूनबमोजिम कारबाही हुने चेतावनी दिएको  हो । निर्देशिका विपरित विद्यार्थी भर्ना शुल्क लगायतका अन्य शुल्क लिइएको भएमा सम्बन्धित अभिभावकलाई फिर्ता गर्न समेत अनुरोध गरको छ । […]

तस्बिरमा कार्यक्रमका झलकहरुः

महिला फुटबलर प्रिती राई सम्मानित (फोटोफिचर)

Akhabar Nepal मणिराज लुखिचा सुनुवार    वैशाख ७, २०८१
महिला फुटबलर प्रिती राई सम्मानित (फोटोफिचर)

प्रतिनिधिसभाका उप-सभामुख माननीय इन्दिरा रानामगरद्वारा महिला राष्ट्रिय टिमका सदस्य प्रिती राई समाजसेवी वीरमाया राई (सोभोमा) स्मृति कोषबाट राईलाई २०८० को उत्कृष्ट खेलाडिको रुपमा नगद सहित सम्मान गरिएको छ । बिहीबार राष्ट्रिय नाच घरमा आयोजित वरिष्ठ हाँस्य कलाकार गणेश इशारा राईको १४औं ‘अल नेपाल एकल कमेडी शो-२०८१’ अवसरमा महिला फुटबल खेलाडि प्रिती राईलाई सम्मान गरिएको हो । […]

Golden Peak High School
Sahari Bikash Mantralaya
Home Ad New Vision
Rajshow Bivag
Home Ad New Vision
Departmant of helth services
Home Ad New Vision
Home Ad New Vision