बिहीवार, ४ माघ, २०७४ (Thu, 18 January, 2018)
खेलकूद
Apr 19, 2016
आईपिएलमा सनराईजर्स हैदरावादको पहिलो जित
मंगलवार, बैशाख ७, २०७३
काठमाडौं, बैशाख ७ । सनराईजर्स हैदरावादले यो सिजनको आईपिएल क्रिकेटमा पहिलो जित हात पारेको छ ।

गएराति भएको खेलमा मुम्बई ईन्डियन्सलाई ७ विकेटले हराउँदै हैदरावादले अंक तालिकामा खाता खोलेको हो । खेलमा पहिले व्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ४२ रन बनायो ।

मुम्बईका लागि अम्बाती रायुडुले ५४ रन तथा क्रुनल पाण्डेले अविजित ४९ रनको योगदान दिए । जवाफमा १ सय ४३ रनको लक्ष्य सनराईजर्स हैदरावादले १८ औं ओभरमा ३ विकेट गुमाएर पुरा गर्यो ।

हैदरावादको जितमा डेभिड वार्नरको अविजित ९० रन महत्वपूर्ण रह्यो । बलीङतर्फ मुम्बईका टिम साउदीले ३ विकेट लिए । जारी सिजनमा खेलेका तीन खेलमध्ये हैदरावादको यो पहिलो जित हो ।






 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com

        E-mail:
 akhabartimes@gmail.com


अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com
news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Editor Team
Mahesh Kumar Sunuwar, Hemanta Gautam, 
Ashok Siwakoti, Yogendra Chaulagain,
Ranika Rai Sunuwar, Laxmi Kishori Parajuli, 
Bahudal Kaji Rai, Dilman Gurung,
Janga Bahadur Bomjan, Nir Bahadur Tamang
Sangam Gurung, Manish Bahadur Tamang