बिहीवार, ४ असोज, २०७५ (Thu, 20 September, 2018)
खेलकूद
Apr 19, 2016
नेपाल विश्व क्रिकेट लिगको पाचौं स्थानमा उक्लियो
मंगलवार, बैशाख ७, २०७३
काठमाडौं, वैशाख ७ । नेपाल विश्व क्रिकेट लिग च्याम्पियनसीपको अंकतालिकामा पाचौं स्थानमा उक्लिएको छ । प्रतियोगिताको तेस्रो चरणमा नामिबियालाई दुवै खेलमा हराएपछि अंकतालिकाको अन्तिममा रहेको नेपाल चार अंकसहित पाचौं स्थानमा उक्लिएको हो ।

नेपालले यसअघि पहिलो र दोस्रो चरणमा स्कटल्याण्ड र पपुवान्यूगिनीसँग लगातार चार खेलमा पराजित भएको थियो । घरेलु मैदानको फाइदा उठाउँदै नेपालले नामिबियालाई शनिबार ५ विकेट र सोमबार ३ विकेटले हराएर विश्व क्रिकेट लिग च्याम्पियनसीपको शीर्ष ४ भित्र रहने संभावना जीवितै राखेको छ ।

नेपालले चौथो चरण अन्तर्गत आगामी अगष्टमा नेदरल्याण्ड्स भ्रमण गर्नेछ ।





 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com


        E-mail: akhabartimes@gmail.com

अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam (Managing Director)

Desk Editor Team
Laxmi Kishori Parajuli, Ashok Siwakoti,
Yogendra Chaulagain, Mahesh Kumar Sunuwar, 
Subash Chamling Rai, 
Balkrishna Karmacharya, 
Milan Gurung,
Promise Gurung, Karna Bahadur Ghale,
Sangita Tamang, Rohini Chhetri,
Pawan Kumar Tamang, Mira Tamang Yonjan