मंगलवार, ३ पौष, २०७५ (Tue, 18 December, 2018)
खेलकूद
Apr 20, 2016
बराबरीमा रोकिए न्युकासल युनाईटेड र म्यानचेस्टर सिटी
बुधबार, बैशाख ८, २०७३
काठमाडौं, वैशाख ८ । इंग्ङिलस प्रिमियर लिग फुटबल अन्तर्गत गएराति भएको खेलमा न्युकासल युनाईटेडले म्यानचेस्टर सिटीलाई १–१ गोलको बराबरीमा रोकेको छ ।

खेलमा म्यानचेस्टर सिटीका सर्जीयो अगुएरोले पहिलो गोल गरेका थिए । तर घरेलु टोली न्युकासल युनाईटेडका भर्नान अनिटाले एक गोल फर्काउँदै खेल बराबरी गरेका हुन् ।

यो बराबरीले म्यानचेस्टर सिटीलाई धक्का लागेको छ भने रेलिगेशनको खतरामा रहेको न्युकासल युनाईटेडलाई केही राहत मिलेको छ ।

इंग्ङिलस प्रिमियर लिग फुटबलमा आज राती तीन खेल हुनेछन् । आज वेष्ट ह्याम युनाईटेड र वाट्फोर्ड, लिभरपुल र एभर्टन तथा म्यानचेस्टर युनाईटेड र क्रिष्टल प्यालेस भिड्नेछन् ।




 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com


        E-mail: akhabartimes@gmail.com

अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam (Managing Director)

Desk Editor Team
Laxmi Kishori Parajuli, Ashok Siwakoti,
Yogendra Chaulagain, Mahesh Kumar Sunuwar, 
Subash Chamling Rai, 
Balkrishna Karmacharya, 
Milan Gurung,
Subash Thapa, Karna Bahadur Ghale,
Sangita Tamang, Rohini Chhetri,
Pawan Kumar Tamang, Mira Tamang Yonjan