skip this Nagarik pensan Yojana
Rajshow Bivag
प्रतिनिधिसभा बैठक:

आज बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले संसदमा सांसदका प्रश्नको जवाफ दिने

Akhabar Nepal अखबार संवाददाता    चैत ६, २०८०
आज बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले संसदमा सांसदका प्रश्नको जवाफ दिने

प्रतिनिधिसभा बैठकको बैठक आज बिहान ११ बजेका लागि बोलाइएको छ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सांसदको प्रश्नको जवाफ दिने भएका छन् । यही बैठकमा प्रधानमन्त्रीले सांसदले सोध्ने समसामयिक विषयका प्रश्नको जवाफ दिने भएका हुन् । यसका लागि संसद् सचिवालयमा सांसदले पहिले नै प्रश्न टिपाइसकेका छन् । राष्ट्रिय सरोकारका विषयमा प्रत्येक महिना पहिलो साता प्रधानमन्त्रीको प्रश्नोत्तरको कार्यक्रम सञ्चालन गर्ने  प्रतिनिधिसभा नियमावलीमा उल्लेख छ । […]

न्यूनतम साझा कार्यक्रम:

सरकारले आज न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्दै

Akhabar Nepal अखबार संवाददाता    चैत ६, २०८०
सरकारले आज न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्दै

सत्ता गठबन्धनले सरकारका न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्ने  भएको छ । आज बिहान १० बजे प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयबाट सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्न लागिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । गत शनिबार सत्ता गठबन्धनको कार्यदलले सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा प्रधानमन्त्री पुष्पकमल दाहाललाई बुझाएको थियो ।  उक्त मस्यौदामा शीर्ष नेताको बैठक बसेर आज सार्वजनिक गर्नेछन् । […]

Departmant of helth services
Home Ad New Vision
Home Ad New Vision
Rajshow Bivag
Home Ad New Vision
Home Ad New Vision
Home Ad New Vision