बिहीवार, ३१ श्रावन, २०७५ (Thu, 16 August, 2018)
समाचार
Jul 08, 2016
प्रहरी संगठनभित्रै नक्कली एसएसपी !
शुक्रबार, आषाढ २४, २०७३
काठमाडौं : पछिल्लो समय नक्कली प्रमाणपत्रधारी डाक्टरहरु माथि कारबाही चलाएको प्रहरी संगठन भित्रै नै नक्कली अधिकृत भेटिएको छ । नेपाल प्रहरीको अस्पतालमा कार्यरत डा. महेशमान प्रधानको शैक्षिक प्रमाणपत्र नक्कली रहेको खुलासा भएको छ ।

आईएस्सी र बिएस्सीको शैक्षिक प्रमाणपत्रमा जन्म मिति सच्याएर पेश गरेको फेलापरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । बि.सं. २०५९ जेठ २० गते प्रहरीमा भर्ना भएका उनले भर्ना हुन् आफ्नो उमेर सच्याएका फेला परेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार प्रधान बिरुद्ध मुद्दा दायर गरेको छ ।

प्रहरी अस्पतालमा कार्यरत एसएसपी प्रधान अख्तियारले अनुसन्धान सुरु गरेलगत्तै विदामा बसेका छन् ।




 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com

        E-mail:
 akhabartimes@gmail.com


अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam
(Director)
Editor Team
Mahesh Kumar Sunuwar, Ashok Siwakoti,
Yogendra Chaulagain, Pawan Kumar Tamang,
Ranika Rai Sunuwar, Laxmi Kishori Parajuli, 
Balkrishna Karmacharya, Rita Gurung,
Promise Gurung, Janga Bahadur Bomjan,
Sangita Tamang, Rohini Chhetri
Sunita Thapa