महिला फुटबलर प्रिती राई सम्मानित (फोटोफिचर)
प्रतिनिधिसभाका उप-सभामुख माननीय इन्दिरा रानामगरद्वारा महिला राष्ट्रिय टिमका सदस्य प्रिती राई समाजसेवी वीरमाया राई (सोभोमा) स्मृति कोषबाट राईलाई २०८० को उत्कृष्ट खेलाडिको रुपमा नगद सहित सम्मान गरिएको छ । बिहीबार राष्ट्रिय नाच घरमा आयोजित वरिष्ठ हाँस्य कलाकार गणेश इशारा राईको १४औं ‘अल नेपाल एकल कमेडी शो-२०८१’ अवसरमा महिला फुटबल खेलाडि प्रिती राईलाई सम्मान गरिएको हो । […]