शुक्रबार, ४ माघ, २०७५ (Fri, 18 January, 2019)
खेलकूद
Aug 23, 2016
आयोजक जेभियर क्वाटरफाइनलमा
मंगलवार, भाद्र ७, २०७३
काठमाडौं : आयोजक जेभियरको पुरुष ए टिम चौथो जेभियर इन्टरनेश्नल अन्तर कलेज यू–१९ बास्केटबल प्रतियोगिको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

लिगको अन्तिम खेलमा जेभियर एले क्याम्पियनलाई ८२–३९ स्कोरले हरायो । जेभियरको जितमा रबिन गौतमले सवार्धिक १८ स्कोर गरे । जेभियरकै बी टिमले पनि अन्तिम खेलमा जित हात पारेपनि नकआउट चरण प्रवेश गर्न असफल रह्यो । जेभियरको जितमा एजङ राईले ३७ स्कोर गरे ।

पुरुषमै गोल्डेन गेटले बनहार्टलाई ६४–४३ स्कोरले हराउदा कुनक्यान थिङले २० स्कोर गरे । पुरुषको क्वाटरफाइनलमा जेभियरले एन्जलहार्ट, प्राइमले ट्रिनिटि, गोल्डेन गेटले रिलायन्स र सिसिआरसीले हिमालयसँग प्रतिस्पर्धा गर्नेछन् ।

कालोपुल स्थित आयोजक जेभियरको कोर्टमा भएको महिलाको खेलमा आयोजक जेभियर प्राइमसँग ३८–३३ स्कोरले पराजित भए पछि प्रतियोगिताबाट बाहिरिएको छ । महिलातर्फ प्राइम र नासा तथा साइपाल र ट्रिनिटिले सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछन् ।





 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com


        E-mail: akhabartimes@gmail.com

अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam (Managing Director)

Correspondent
Laxmi Kishori Parajuli 
Balkrishna Karmacharya, Milan Gurung,
Subash Thapa, Karna Bahadur Ghale,
Sangita Tamang, Mahesh Sherchan,
Rohini Chhetri, 
Pawan Kumar Tamang