शुक्रबार, ४ माघ, २०७५ (Fri, 18 January, 2019)
खेलकूद
Aug 23, 2016
प्राइम कलेजलाई स्वर्ण
मंगलवार, भाद्र ७, २०७३
काठमाडौं : प्राइम कलेजले सातौं कृष्णध्वज स्मृति राष्ट्रव्यापी अन्तरस्कुल तथा कलेजस्तरीय टेबलटेनिस प्रतियोगिताको कलेजतर्फ महिला टिम इभेन्टमा मंगलबार स्वर्ण हात पारेको छ ।

रेड टाइल्सद्वारा आयोजित प्रतियोगिताको फाइनलमा प्राइमले क्यापिटल कलेज एन्ड रिसर्च सेन्टर (सीसीआरसी) लाई ३–२ ले पराजित ग¥यो । साइपाल एकेडेमी र ख्वप कलेज तेश्रो भए ।

स्कुलतर्फ यु–१२ गल्र्स सिंगल्समा विजेश्वरीकी मारिया थापा मगर पहिलो भइन् । फाइनलमा मारियाले श्री ज्ञानमन्दिरकी निशि अवालेलाई ७–११, ११–५, ११–४ र ११–८ ले हराइन् । स्वर्णिमका आभा पन्त र नश्ला मानन्धर तेश्रो भए ।

आदर्श विद्या मन्दिर (एभीएम) का आशिष शर्मा यु–१६ ब्वाइज सिंगल्समा पहिलो भए । उनले फाइनलमा एभीएमकै विकेन महर्जनको चुनौती ११–६, ५–११, ११–६, ७–११ र ११–९ ले समाप्त पारे । एभीएमका सुधाकर खत्री र एभरेष्टका अमित बनेपाली तेश्रो भए ।

यु–१४ ब्वाइज सिंगल्सको फाइनलमा एभीएमका सन्योग कपालीले एभीएमकै सन्जिव गुरुङलाई ११–८, ११–७, ९–११ र ११–५ ले पाखा लगाउदै स्वर्ण जिते । काष्ठमण्डपका अंकित दागा र प्रोक्सिमाका मदन तामाङ तेश्रो बने ।





 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com


        E-mail: akhabartimes@gmail.com

अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam (Managing Director)

Correspondent
Laxmi Kishori Parajuli 
Balkrishna Karmacharya, Milan Gurung,
Subash Thapa, Karna Bahadur Ghale,
Sangita Tamang, Mahesh Sherchan,
Rohini Chhetri, 
Pawan Kumar Tamang