शुक्रबार, ४ माघ, २०७५ (Fri, 18 January, 2019)
खेलकूद
Aug 26, 2016
रोनाल्डो युरोपको उत्कृष्ट फुटबलर घोषित
शुक्रबार, भाद्र १०, २०७३
काठमाडौं : पोर्चुगलका स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डो युरोपको उत्कृष्ट फुटबलर घोषित भएका छन् ।

उनले रियल मड्रिड क्लबका टिममेट ग्यारेथ बेल र एथ्लेटिकोका एन्टोनी ग्रिजम्यानलाई पछि पार्दै यूईएफए वेष्ट प्लेयर इन युरोपको अवार्ड जितेका हुन् । उनले यो अवार्ड जितेको दोस्रो पटक हो ।

रोनाल्डोले गत सिजन रियललाई च्याम्पियन्स लिगको उपाधि दिलाएका थिए । पोर्चुगलको पहिलो पटक युरो कपको उपाधि जित्दा उनी टोलीको मुख्य सदस्य थिए ।





 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com


        E-mail: akhabartimes@gmail.com

अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam (Managing Director)

Correspondent
Laxmi Kishori Parajuli 
Balkrishna Karmacharya, Milan Gurung,
Subash Thapa, Karna Bahadur Ghale,
Sangita Tamang, Mahesh Sherchan,
Rohini Chhetri, 
Pawan Kumar Tamang