मंगलवार, ३० असोज, २०७५ (Tue, 16 October, 2018)
समाचार
Sep 01, 2016
आफ्नो माग तत्काल सम्बोधन गर्न सरकारलाई गंगामायाको आग्रह
बिहीवार, भाद्र १६, २०७३
काठमाडौं : छोरा कृष्णप्रसादका हत्यारालाई कारबाहीको माग गर्दै लामो समयदेखि वीर अस्पतालमा अनशनरत गोर्खा, फुजेलकी गंगामाया अधिकारीले आफ्नो माग तत्काल सम्बोधन गर्न सरकारलाई आग्रह गरेकी छन् ।

पछिल्लो समयमा १८ दिनदेखि आमरण अनशनमा रहेकी अधिकारीलाई भेट्न विहीबार वीर अस्पताल पुगेका स्वास्थ्यमन्त्री गगन थापासँग गंगामायाले यस्तो माग गरेकी हुन् । गंगामायाले स्वास्थ्यमन्त्री थापामार्फत् प्रधानमन्त्री पुष्पकमल दाहाललाई आफ्नो माग सम्बोधन गर्न आग्रह समेत गरेकी छन् ।

२०६१ सालमा चितवनमा माओवादीले हत्या गरेका गंगामायाका छोरा कृष्णप्रसाद अधिकारीको हत्यारालाई कारबाहीको माग गर्दै अनशनमा रहेकी गंगामाया पछिल्लोपटक दाहाल प्रधानमन्त्री बनेपछि पुनः आमरण अनशनमा बसेकी हुन् ।





 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com


        E-mail: akhabartimes@gmail.com

अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam (Managing Director)

Desk Editor Team
Laxmi Kishori Parajuli, Ashok Siwakoti,
Yogendra Chaulagain, Mahesh Kumar Sunuwar, 
Subash Chamling Rai, 
Balkrishna Karmacharya, 
Milan Gurung,
Promise Gurung, Karna Bahadur Ghale,
Sangita Tamang, Rohini Chhetri,
Pawan Kumar Tamang, Mira Tamang Yonjan