बुधबार, २ श्रावन, २०७५ (Wed, 18 July, 2018)
मनोरञ्जन
Sep 22, 2016
राई चलचित्र 'यारी'को प्रिमिर शो हुने
बिहीवार, असोज ६, २०७३
काठमाडौं : किराँत राई संस्कृतिमा आधारित चलचित्र ‘यारी’को पहिलो प्रदर्शनी भोलि ८ गते शनिबार हुने भएको छ । चावहिलस्थित चलचित्र विकास बार्डको हलमा गर्न लागिएको चलचित्रका निर्माता प्रविन राईले जानकारी दिएका छन् । आदिवासीहरुको मौलिक संस्कृतिमा बाह्य संस्कृतिले पारेको असरको विषयलाई आधारित भएर बनाएको सो चलचित्रमा श्याम राई, कल्याण राई, निर्भिक राई, बिश्मिता राई, प्रविन राई, ज्योति राई लगायतले अभिनय गरेका छन् भने चलचित्रको निर्माता प्रविन राई, गणेश गिरी, दक्षकुमार राई र उर्मिला राई रहेका छन् । चलचित्रलाई विरबहादुर राई(युवराज)ले निर्देशन गरेका छन् ।




 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com

        E-mail:
 akhabartimes@gmail.com


अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam
(Director)
Editor Team
Mahesh Kumar Sunuwar, Ashok Siwakoti,
Yogendra Chaulagain, Pawan Kumar Tamang,
Ranika Rai Sunuwar, Laxmi Kishori Parajuli, 
Balkrishna Karmacharya, Rita Gurung,
Promise Gurung, Janga Bahadur Bomjan,
Sangita Tamang, Rohini Chhetri
Sunita Thapa