शुक्रबार, २९ मंसिर, २०७४ (Fri, 15 December, 2017)
मनोरञ्जन
Sep 27, 2016
कमल के छेत्रीको 'दशै आयो हरर... लिङ्गे पिङ सरर...' (भिडियो सहित)
मंगलवार, असोज ११, २०७३
काठमाडौं : नेपालीहरुको महान चाड दशै तिहारको कोशेली स्वरुप कमल के क्षेत्रीको नयाँ म्युजिक भिडियो ‘दशै आयो हरर... लिङ्गे पिङ सरर...’ बोलको गीत हालै सार्वजनिक भएको छ ।

यस म्युजिक भिडियोमा दसैं र तिहारमा गरिने गतिविधिको दृश्य हेर्न पाइन्छ । उक्त म्यूजिक भिडियोमा कमल के छेत्रीले अभिनय गरेका छन । यस भिडियोलाई काठमाडौं तथा हेटौंडामा छायांकन गरिएको छ ।

दसैं र तिहार दुवैलाई समेटेर बनाइएको उक्त गीतमा शब्द संगीत र स्वर कमल के छेत्री कै रहेको छ । अनिल के मानन्धरको निर्देशन तथा छायांकन रहेको उक्त म्यूजिक भिडियोलाई विभोर पोखरेले सम्पादन गरेका छन् ।

(भिडियो सहित.....)






 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com

        E-mail:
 akhabartimes@gmail.com


अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com
news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Editor Team
Mahesh Kumar Sunuwar, Hemanta Gautam, 
Ashok Siwakoti, Yogendra Chaulagain,
Ranika Rai Sunuwar, Laxmi Kishori Parajuli, 
Bahudal Kaji Rai, Dilman Gurung,
Janga Bahadur Bomjan, Nir Bahadur Tamang