शुक्रबार, २९ मंसिर, २०७४ (Fri, 15 December, 2017)
मनोरञ्जन
Apr 28, 2017
चर्चित गायक महेश मुखियाको सिउरेनी वनमा... (भिडियोसहित)
शुक्रबार, बैशाख १५, २०७४
काठमाडौं : विगत लामो समयदेखि सांगीतिक दुनियाँमा होम्मिएका चर्चित गायक महेश मुखिया सुनुवारको आफ्नै शब्द संयोजन रहेको ‘सिउरेनी वनमा...’ बोलको लोक गीत हालै युट्युव मार्फत सार्वजनिक भएको छ ।

गाउँघरमा लोप भइसकेका ठेट शब्द र भाकाहरुको संयोजन रहेको उक्त गीत सबै दर्शक र स्रोताहरुको रोजाई पर्ने गायक मुखियाले अखबार नेपाल डटकमलाई बताए । गायक मुखियाकै शब्द तथा संगीत रहेको गीतको भिडियोलाई चर्चित छायांकार तथा निर्देशक अमृत सुनुवारले छायांकन तथा निर्देशन गरेका छन् ।

लोक लयमा आधारित कमेडी फ्लेवरको उक्त गीतलाई प्रमोद निर्वानले एरन्ज गरेका छन् भने गीतको म्यूजिक भिडियोमा स्वयम् गायक मुखियालाई चर्चित नायिका अनु शाहले साथ दिएका छन् साथै हास्यकलाकारहरु हर्कराज घलान र सुजन सुनुवारको पनि अभिनय हेर्न पाइन्छ ।

******भिडियोसहित******


 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com

        E-mail:
 akhabartimes@gmail.com


अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com
news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Editor Team
Mahesh Kumar Sunuwar, Hemanta Gautam, 
Ashok Siwakoti, Yogendra Chaulagain,
Ranika Rai Sunuwar, Laxmi Kishori Parajuli, 
Bahudal Kaji Rai, Dilman Gurung,
Janga Bahadur Bomjan, Nir Bahadur Tamang