शुक्रबार, २९ मंसिर, २०७४ (Fri, 15 December, 2017)
मनोरञ्जन
Jul 12, 2017
गीतकार अम्बिका गुरुङको ‘चमेलीको फुल फुल्यो’ सार्वजनिक
बुधबार, आषाढ २८, २०७४
काठमाडौं : गीतकार अम्बिका गुरुङको ‘चमेलीको फुल फुल्यो’ बोलको गीत हालै बजारमा सार्वजनिक भएको छ । गायक राजेश पायल राईको स्वरमा रहेको उक्त गीत युट्युब मर्फत सार्बजनिक गरिएको हो ।

अमेरिकाको बिभिन्न ठाउँमा छायांकन गरिएको उक्त गीतमा गीतकार अम्बिका गुरुङको शब्द रहेको छ भने प्रकाश लेप्चाको संगीत रहेको छ । ‘चमेलीको फुल फुल्यो’ बोलको गीतको म्युजिक भिडियोमा दिलिप रायमाझी र सुनिक्षा मैनालीको अभिनय रहेको छ भने एसडीपी(माया)को छायांकन र मधु ज्ञवालीले निर्देशन गरेका छन् । म्युजिक भिडियोलाई भरत रेग्मीले सम्पादन गरेका छन् ।

म्यूजिक भिडियो सहित

 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com

        E-mail:
 akhabartimes@gmail.com


अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com
news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Editor Team
Mahesh Kumar Sunuwar, Hemanta Gautam, 
Ashok Siwakoti, Yogendra Chaulagain,
Ranika Rai Sunuwar, Laxmi Kishori Parajuli, 
Bahudal Kaji Rai, Dilman Gurung,
Janga Bahadur Bomjan, Nir Bahadur Tamang