शुक्रबार, २ कार्तिक, २०७५ (Fri, 19 October, 2018)
मनोरञ्जन
Jul 16, 2017
गायक आशिष बोहराको पहिलो निर्देशकमा बनेको "टाढा हुन" म्यूजिक भिडियो सार्वजनिक
आईतवार, श्रावन १, २०७४
काठमाडौं : गायक आशिष बोहराको पहिलो निर्देशकमा बनेको “टाढा हुन” बोलको म्यूजिक भिडियो हालै बजारमा सार्वजनिक भएको छ । समिप बिक्रम लिम्बुको स्वरमा रहेको उक्त गीतमा शब्द र संगीत रवि मल्लले भरेका छन भने संगीत समायोजन सञ्जिब बराइलीको गरेका छन् ।

उक्त गीतकोे छायांकन “दि मोन्टाज” प्रोडक्सनले गरेको छ भने म्यूजिक भिडियोको सम्पादन पवन सुस्लिईले गरेका छन । पुर्वेली नायिका इशिका लिम्बु र अभिषेक थेबेको मुख्य अभिनय रहेको भिडियोमा खलनायकको पात्रमा बिश्व बिकास थापाको ससक्त अभिनय हेर्न पाइनेछ ।

गीतको शब्द र भाव अनुसारको कथालाई दृश्यबाट दर्शकलाई बुझाउन सक्नु नै निर्देशकको खुबी रहेको साथै एउटा सफल निर्देशक बन्न टिमको साथ चाहिने निर्देशक बोहरा बताउँछन् । उपेन्द्र आचार्यको कथावस्तुमा बनेको भिडियो सगंस नेपालबाट युटुबमा प्रसारण भैसकेको छ ।
 



प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com


        E-mail: akhabartimes@gmail.com

अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam (Managing Director)

Desk Editor Team
Laxmi Kishori Parajuli, Ashok Siwakoti,
Yogendra Chaulagain, Mahesh Kumar Sunuwar, 
Subash Chamling Rai, 
Balkrishna Karmacharya, 
Milan Gurung,
Promise Gurung, Karna Bahadur Ghale,
Sangita Tamang, Rohini Chhetri,
Pawan Kumar Tamang, Mira Tamang Yonjan