आईतवार, ३ भाद्र, २०७५ (Sun, 19 August, 2018)
मनोरञ्जन
Jul 16, 2017
नव गायक सुजन सुनुवारको गालै रातो कान्छीको
आईतवार, श्रावन १, २०७४
काठमाडौं : सांगीतिक आकाशमा एक नव गायक सुजन सुनुवारको ‘गालै रातो कान्छीको...’ बोलको लोक गीत हालै लिरिक्स भिडियो युट्युव मार्फत सार्वजनिक भएको छ ।

लोक लयमा आधारित उक्त गीतमा चर्चित गायक महेश मुखिया सुनुवारको संगीत रहेको छ भने दिपेन्द्र सुनुवार (सुरेश)को शब्द रहेको छ । उक्त गीतलाई किरण तुलाधरले एरेञ्ज गरेका छन् । रेबल क्रियशनमा रेकर्डिङ गरिएको सो गीतलाई चाँडै म्यूजिक भिडियो बनाउने नव गायक सुजन सुनुवारले बताए ।
 



प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com

        E-mail:
 akhabartimes@gmail.com


अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam
(Director)
Editor Team
Mahesh Kumar Sunuwar, Ashok Siwakoti,
Yogendra Chaulagain, Pawan Kumar Tamang,
Ranika Rai Sunuwar, Laxmi Kishori Parajuli, 
Balkrishna Karmacharya, Rita Gurung,
Promise Gurung, Janga Bahadur Bomjan,
Sangita Tamang, Rohini Chhetri
Sunita Thapa