शुक्रबार, २९ मंसिर, २०७४ (Fri, 15 December, 2017)
मनोरञ्जन
Aug 10, 2017
नयाँ कोशीली श्यामको तिम्रो मायामा
बिहीवार, श्रावन २६, २०७४
 काठमाडौं, २६ साउन । गायक कलाकार श्याम कार्कीको प्रेम लीला मा आधारित नयाँ 'तिम्रो मायामा'वोलको गीत गायक स्वयमको युट्युव च्यानल मार्फत् सर्वजनिक गरेका छन । तिम्रो मायामा बोलको गीत सार्बजानिक भएको छ । प्रेम आधारित धेरै गीत गाएर युवा मासमा परिचय बनाएका लोकप्रिय रहना सफल रहेका श्यामको तिम्रो मायामा भन्ने गीतको म्युजिक भिडियो युट्युवमा सार्वजनिक भएको हो । सो गयकको एस भन्दा अगाडी सकिन यो म , तिम्रो मायाले,साथी भाई लगायत आधा दर्जन भन्दा बढी कभर गीत स्रोता दर्शकले रुचाएका छन ।

राजन तिमिल्सिनाले संगीत दिएको उक्त गीतमा सुलभ भट्ट र एन्जल श्रेष्ठले अभिनय गरेका छन् । रवी मल्लको शब्द रहेको यो गीतको म्युजिक भिडियोलाई बिवोर पोखेरेलले निर्देशन गरेका हुन् ।


तिम्रो मायामा गीतको म्युजिक भिडियो




प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com

        E-mail:
 akhabartimes@gmail.com


अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com
news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Editor Team
Mahesh Kumar Sunuwar, Hemanta Gautam, 
Ashok Siwakoti, Yogendra Chaulagain,
Ranika Rai Sunuwar, Laxmi Kishori Parajuli, 
Bahudal Kaji Rai, Dilman Gurung,
Janga Bahadur Bomjan, Nir Bahadur Tamang