शुक्रबार, २९ मंसिर, २०७४ (Fri, 15 December, 2017)
मनोरञ्जन
Aug 13, 2017
गीतकार अम्बिका गुरुङको मन छुने तीज गीत
आईतवार, श्रावन २९, २०७४
काठमाडौँ २९ –गीतकार अम्बिका गुरूङको तीज गीत बजारमा आएको छ । रज्नी राइको आवाजमा ‘आएनौ छोरी’ बोलको मन छुने तीज गीतमा गीतकार गुरुङको शब्द रहेको छ भने संगीत तथा सङ्गीत सङ्योजन प्रकाश लेप्चाले भरेका छन । गीतमा गीतकार अम्बिका गुरुङले तीजमा छोरी नगाएको बेदना शब्द मार्फत पोखेका छन । उनको अझै केही तीज गीत आउने क्रममा पनि रहेको छ ।

गीतको भिडियो मन छुने बनेको छ । कृष्ण प्रसाद भट्टराइको निर्माणमा रहेको भिडियो निर्देशन चै प्रकाश लेप्चाले गरेका हुन भने सम्पादन राजन कार्की,कोरियोग्राफर शिब्दास गुरुङ र सिनेमाटोग्राफर जोहन योन्जनले गरेका हुन । भिडियोमा नायिका मिथिला शर्मा, क्रीस्टीना लेप्चा र कुसुन गुरागाइको जिवन्त अभिनय अभिनय देख्न सकिने छ ।

भिडियो सहित >>>  



प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com

        E-mail:
 akhabartimes@gmail.com


अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com
news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Editor Team
Mahesh Kumar Sunuwar, Hemanta Gautam, 
Ashok Siwakoti, Yogendra Chaulagain,
Ranika Rai Sunuwar, Laxmi Kishori Parajuli, 
Bahudal Kaji Rai, Dilman Gurung,
Janga Bahadur Bomjan, Nir Bahadur Tamang