सोमबार, ३२ आषाढ, २०७५ (Mon, 16 July, 2018)
आर्थिक
Aug 21, 2017
कैलाश विकास बैंकले वार्षिक १२ प्रतिशत ब्याजदरमा सेयर कर्जा प्रदान गर्ने
सोमबार, भाद्र ५, २०७४
काठमाडौं : कैलाश विकास बैंकले वार्षिक १२ प्रतिशत ब्याजदरमा सेयर कर्जा प्रदान गर्ने जनाएको छ । नेपाल राष्ट्र बैंकको सिसिडी गणना सम्बन्धी नयाँ बिधिले बैंकिङ प्रणालीमा लगानी योग्य रकमको अभाब हुने चर्चा चलिरहदा बैंकले भने जस्तो ब्याज दरमा सेयर कर्जा दिने घोषणा गरेको हो ।

अहिले बैंक तथा बित्तिय संस्थाहरुले औसतमा १५ प्रतिशतको हाराहारी ब्याजदरमा सेयर कर्जा प्रवाह गरिरहेका छन् । कैलाश सेयर लोन योजना अन्तर्गत बैंकले १२ प्रतिशत ब्याजदरमा सेयर ऋण प्रवाह गर्ने जनाएको हो । योजना अनुसार ग्राहकले एक बर्षका लागि सेयरको बजार मुल्यको ५० प्रतिशतसम्म कर्जा पाउने बैंकले जनाएको छ ।

त्यसैगरी बैंकले छोटो अवधिका लागि मात्र यो योजना ल्याइएको जनाउदै यसको समयसिमा भने तोकेको छैन । यस्तो ऋण प्रक्रिया थालेको दुई दिनभित्र ग्राहकलाई ऋण उपलब्ध गराइसक्ने समेत बैंकले जनाएको छ ।


 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com

        E-mail:
 akhabartimes@gmail.com


अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam
(Director)
Editor Team
Mahesh Kumar Sunuwar, Ashok Siwakoti,
Yogendra Chaulagain, Pawan Kumar Tamang,
Ranika Rai Sunuwar, Laxmi Kishori Parajuli, 
Balkrishna Karmacharya, Rita Gurung,
Promise Gurung, Janga Bahadur Bomjan,
Sangita Tamang, Rohini Chhetri
Sunita Thapa