आईतवार, ४ कार्तिक, २०७५ (Sun, 21 October, 2018)
आर्थिक
Sep 01, 2017
नेक्सस मोबाइल होमको नयाँ शाखा नेक्सस–टु खुल्दै
शुक्रबार, भाद्र १६, २०७४
काठमाडौं :विगत १४ वर्षदेखि चाबहिलकै पहिलो मोबाइल पसल सञ्चालनमा ल्याएको नेक्सस मोबाइल होमले चाबेलस्थित केएल टावरको अगाडि आप्mनो अर्को शाखा आईतबार विस्तार गर्दै छ ।

नेक्सासले विभिन्न ब्राण्डका सामसुङ, ओप्पो,  जिओनी आदि मोबाइलको आधिकारिक बिक्रेताको रुपमा ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ । आप्mनो दोस्रो शाखा नेक्सस–टु मोबाइल होम नामक ‘अ मल्टीब्राण्ड मोबाइल हाउस’ स्लोगन राखी बढ्दो जनचाहना र ग्राहकहरुको चापलाई सम्बोधन गर्न उक्त स्थानमा आप्mनो नयाँ शाखा विस्तार गर्न लागेको हो ।

नेक्सस–टुमा आपूm पहिलेदेखि नै आधिकारिक विक्रेता रहेका मोबाइल सेट सामसुङ, ओप्पो,  जिओनी, एप्पल र हुवाई लगायतको आधिकारिक बिक्रेता रहने र ग्राहकलाई अझ गुणस्तरीय सेवा प्रदान गर्ने कुरा नेक्सास मोबाइल होमका प्रोपाईटर सोभित प्रसाईले बताए ।

भदाै १८ गते आइतबारदेखि सञ्चालनमा आउन लागेको Nexus-2 'a complete multibarnds mobile showroom का प्रोपाइटर प्रसाइका अनुसार उक्त नेक्सस–टु उद्घाटनको अवसरमा आउने ग्राहकलाई आकर्षक छुट तथा विभिन्न उपहारको समेत व्यवस्था रहेको जनाईएको छ ।


 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com


        E-mail: akhabartimes@gmail.com

अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam (Managing Director)

Desk Editor Team
Laxmi Kishori Parajuli, Ashok Siwakoti,
Yogendra Chaulagain, Mahesh Kumar Sunuwar, 
Subash Chamling Rai, 
Balkrishna Karmacharya, 
Milan Gurung,
Promise Gurung, Karna Bahadur Ghale,
Sangita Tamang, Rohini Chhetri,
Pawan Kumar Tamang, Mira Tamang Yonjan