बुधबार, २ श्रावन, २०७५ (Wed, 18 July, 2018)
आर्थिक
Sep 04, 2017
सेयर बजार परिसूचक नेप्सेमा दोहोरो अंकको गिरावट
सोमबार, भाद्र १९, २०७४
काठमाडौं : आज सेयर बजार परिसूचक नेप्सेमा दोहोरो अंकको गिरावट आएको छ । १ हजार ५ सय ८० दशमलव शुन्य तीन अंकबाट कारोबार प्रारम्भ भएको नेप्से २५ दशमलव ४७ अंकले घट्दै १ हजार ५ सय ५४ दशमलव पाँच छ अंकमा पुगी कारोबार बन्द भयो ।

कारोबारमा आएका सबै समुह ऋणात्मक रहेसँगै नेप्से घट्न पुगेको हो । सबैभन्दा बढी बीमा समुहमा १ सय ३६ दशमलव सात तीन अंकको गिरावट आयो । विकास बैंक समुह ३६ दशमलव एक सात अंक, वाणिज्य बैंक समुह २५ दशमलव सात चार अंक र जलविद्युत समुह १९ दशमलव सात तीन अंकले घट्यो ।

उत्पादनमूलक समुह र होटल समुहमा पनि दोहोरो अंकको गिरावट आयो भने अन्य समुह र वित्त समुह सामान्य अंकले ओरालो लागेका छन् । आज १ सय ५२ कम्पनीको १५ लाख ७० हजार कित्ता सेयर ८४ करोड २९ लाख रुपैयाँ बराबरमा किनबेच भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com

        E-mail:
 akhabartimes@gmail.com


अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam
(Director)
Editor Team
Mahesh Kumar Sunuwar, Ashok Siwakoti,
Yogendra Chaulagain, Pawan Kumar Tamang,
Ranika Rai Sunuwar, Laxmi Kishori Parajuli, 
Balkrishna Karmacharya, Rita Gurung,
Promise Gurung, Janga Bahadur Bomjan,
Sangita Tamang, Rohini Chhetri
Sunita Thapa