बुधबार, २ श्रावन, २०७५ (Wed, 18 July, 2018)
आर्थिक
Sep 04, 2017
नेपाल राष्ट्र बैंकले भदौ २८ गतेबाट दशैंका लागि नयाँ नोट सटही गर्ने
सोमबार, भाद्र १९, २०७४
काठमाडौं : नेपाल राष्ट्र बैंकले भदौ २८ गतेदेखि दशैंका लागि नयाँ नोट वितरण गर्ने भएको छ । ५, १०, २०, ५० र १०० दरका नयाँ नोट राष्ट्र बैंकको सटही काउन्टरबाट प्रतिव्यक्ति अधिकतम २७ हजार रुपैयाँ साट्न पाइनेछ ।

सर्वसाधारणको सुविधाका लागि यस टक तीन सरकारी बैंक मार्फत समेत नोट सटही सुविधा उपलब्ध गराउने राष्ट्र बैंकले जनाएको छ । काठमाडौं उपत्यकामा नेपाल बैंक लिमिटेड, राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकका शाखाहरुबाट प्रतिव्यक्ति अधिकतम २० हजार रुपैयाँ साट्न पाइनेछ ।

राष्ट्र बैंकले निजी क्षेत्रका बैंकहरुलाई निश्चित रकम मात्र सटहीका लागि उपलब्ध गराउने भएको छ । राष्ट्र बैंकका क्षेत्रीय कार्यालयहरु र मातहतमा सञ्चालित नोट कोष रहेका वाणिज्य बैंकहरुले पनि भदौ २८ गतेबाट नयाँ नोट सटही गर्नेछन् ।

- सुनिल अधिकारी



 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com

        E-mail:
 akhabartimes@gmail.com


अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam
(Director)
Editor Team
Mahesh Kumar Sunuwar, Ashok Siwakoti,
Yogendra Chaulagain, Pawan Kumar Tamang,
Ranika Rai Sunuwar, Laxmi Kishori Parajuli, 
Balkrishna Karmacharya, Rita Gurung,
Promise Gurung, Janga Bahadur Bomjan,
Sangita Tamang, Rohini Chhetri
Sunita Thapa