शुक्रबार, २९ मंसिर, २०७४ (Fri, 15 December, 2017)
आर्थिक
Oct 12, 2017
गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थल निर्माणको काम चालू आर्थिक वर्ष भित्र सम्पन्न गर्न सरकारलाई निर्देशन
बिहीवार, असोज २६, २०७४
काठमाडौं : व्यवस्थापिका संसदको सार्वजनिक लेखा समितिले गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थल निर्माणको काम चालू आर्थिक वर्ष भित्र सम्पन्न गर्न सरकारलाई निर्देशन दिएको छ ।

समितिको आज बसेको बैठकले विमानस्थल निर्माणको काम सन्तोषजनक नरहेको भन्दै तोकिएको मितिमा सम्पन्न हुनेगरी काममा तीव्रता दिन संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयलाई निर्देशन दिएको हो । समितिले आयोजना निर्माणका लागि आवश्यक सामग्रीको सहज आपूर्ति गर्न प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालय, आपूर्ति मन्त्रालय र संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयलाई पनि सचेत गराएको छ ।

समितिले निर्माणाधिन आयोजनाको जग्गाको मुआब्जा वितरणको काममा देखिएको समस्या समाधान हुनेगरी आवश्यक नीतिगत व्यवस्था गर्न अर्थ मन्त्रालयलाई पनि सचेत गराएको छ ।

बैठकमा आयोजना निर्माणको जिम्मेवारी पाएको चिनियाँ ठेकेदार कम्पनी नर्थवेष्ट सिभिल एशोसियसनले चित्व बुझ्दो काम नगरेको आयोजना प्रमुख ओम शर्माले बताउनुभयो । भैरहवास्थित गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थल चालू आर्थिक वर्ष भित्र सम्पन्न गरिसक्ने लक्ष्य लिइएको राष्ट्रिय गौरवको आयोजना हो ।


 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com

        E-mail:
 akhabartimes@gmail.com


अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com
news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Editor Team
Mahesh Kumar Sunuwar, Hemanta Gautam, 
Ashok Siwakoti, Yogendra Chaulagain,
Ranika Rai Sunuwar, Laxmi Kishori Parajuli, 
Bahudal Kaji Rai, Dilman Gurung,
Janga Bahadur Bomjan, Nir Bahadur Tamang