शुक्रबार, २९ मंसिर, २०७४ (Fri, 15 December, 2017)
आर्थिक
Oct 12, 2017
रिलायन्स फाइनान्स लिमिटेडलाई ४५ प्रतिशत हकप्रद सेयर बिक्रीका लागि अनुमति
बिहीवार, असोज २६, २०७४
काठमाडौं : नेपाल धितोपत्र बोर्डले रिलायन्स फाइनान्स लिमिटेडलाई ४५ प्रतिशत हकप्रद सेयर बिक्रीका लागि अनुमति दिएको छ ।

बोर्डले १० बराबर ४ दशमलव ५ कित्ता अनुपातमा १ सय रुपैयाँ दरको २३ लाख ६ हजार ५ सय ७१ दशमलव ६ शुन्य कित्ता हकप्रद सेयर बिक्री गर्न अनुमति दिएको जनाएको छ । फाइनान्सले हकप्रद शेयर बिक्रीका लागि सनराइज क्यापिटललाई बिक्री प्रबन्धक तोकेको छ ।

फाइनान्सको चुक्ता पुँजी अहिले ५१ करोड २५ लाख ७१ हजार रुपैयाँ रहेको छ । हकप्रद बिक्री पछि फाइनान्सको चुक्ता पुँजी ७४ करोड ३२ लाख २८ हजार १ सय ६० रुपैयाँ पुग्नेछ । गत आर्थिक वर्षको चौथो त्रैमासिकमा रिलायन्स फाइनान्स लिमिटेडले १० करोड ९८ लाख ८१ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । फाइनान्सको प्रतिसेयर आम्दानी २१ रुपैयाँ ४४ पैसा र प्रतिसेयर नेटवर्थ १ सय ३२ रुपैयाँ ६१ पैसा रहेको छ ।


 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com

        E-mail:
 akhabartimes@gmail.com


अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com
news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Editor Team
Mahesh Kumar Sunuwar, Hemanta Gautam, 
Ashok Siwakoti, Yogendra Chaulagain,
Ranika Rai Sunuwar, Laxmi Kishori Parajuli, 
Bahudal Kaji Rai, Dilman Gurung,
Janga Bahadur Bomjan, Nir Bahadur Tamang