बुधबार, ७ कार्तिक, २०७५ (Wed, 24 October, 2018)
मनोरञ्जन
Oct 13, 2017
पिरतीमा पर्नेको बेहाल हुन्छ
शुक्रबार, असोज २७, २०७४
काठ्मान्डौ : नेपाली संगीतको दुनियाँमा अफ्नो बेग्लै पहिचान बनाउने लहड्मा हरेक नयाँ देखि पुराना पुस्ताका संगीत सर्जकहरु लागी परि रहेका हुन्छन हुनत यो नेपाली संगीतको लागि ठूलो उपलब्दी मान्नु पर्दछ।यसै भिड्मा आगमन भएको नाम हो येलेन मगर हाल्चालै मात्रमा 'पिरतिमा पर्नेको बेहाल हुन्छ ' वोलको गीत सार्बजानिक गरेका छन । शब्द दिनेश सुबेदिको रहेको छ भने संगीत र स्वर लगायत भिडियो निर्देशन गायक येलेन मगरकै रहेको छ ।शब्द ट्रयाजेटी धारको रहेता पनि संगीत र स्वरले डन्सिङ फ्लेवरमा अरु बजारमा आएका सृजनाहरु भन्दा फरक गर्न खोजेको बताएका छन । यस भिडियोमा अभिनय गायक स्वयमकै रहेको छ र साथमा चर्चित मोडल आरुशि मगरले साथ दिएकी छिन भने छांयांकनमा एकान्त मगरको रहेको छ र भिडियो सम्पादनमा रबिन मगरले गरेका हुन । 




प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com


        E-mail: akhabartimes@gmail.com

अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam (Managing Director)

Desk Editor Team
Laxmi Kishori Parajuli, Ashok Siwakoti,
Yogendra Chaulagain, Mahesh Kumar Sunuwar, 
Subash Chamling Rai, 
Balkrishna Karmacharya, 
Milan Gurung,
Promise Gurung, Karna Bahadur Ghale,
Sangita Tamang, Rohini Chhetri,
Pawan Kumar Tamang, Mira Tamang Yonjan