बिहीवार, २८ मंसिर, २०७४ (Thu, 14 December, 2017)
खेलकूद
Oct 15, 2017
विश्व क्रिकेट लिग च्याम्पियनसिपको छैठौं चरण अन्तर्गत नेपाल र हङकङबीचको खेल भोलि
आईतवार, असोज २९, २०७४
काठमाडौ : विश्व क्रिकेट लिग च्याम्पियनसिपको छैठौं चरण अन्तर्गत नेपाल र हङकङबीच आज हुने भनिएको खेल प्रतिकूल मौसमका कारण भोलिको लागि सारिएको छ ।

सामुन्द्रिक आँधी टाइफुन-८ का कारण सुरक्षित रहनको लागि खेल स्थगित गरिएको हङकङको अफिसियल फेसबुक र ट्वीटरमा उल्लेख गरिएको छ । हङकङको दक्षिणी भागमा शनिबार टाइफुन ३ को सिग्नल राखिएको थियो भने आइतबार बिहानसम्म टाइफुन ८ आउन सक्ने र त्योसो भए खेल हुन नसक्ने पूर्व जानकारी थियो । यस्तै आइतबार दिउँसो वर्षा समेत हुनसक्ने हङकङ मौसम विभागको अनुमान छ ।

अब नेपाल र हङकङबीचको खेल भोलि रिजर्भ डे मा खेलाइने भएको छ । शुक्रबार भएको पहिलो खेलमा हङकङसंग ८३ रनले पराजित भएको नेपालका लागि च्याम्पियनसिपको शीर्ष चारमा पर्ने होड कायम राख्न यो खेल जित्नैपर्ने दबाब रहेको छ ।

 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com

        E-mail:
 akhabartimes@gmail.com


अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com
news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Editor Team
Mahesh Kumar Sunuwar, Hemanta Gautam, 
Ashok Siwakoti, Yogendra Chaulagain,
Ranika Rai Sunuwar, Laxmi Kishori Parajuli, 
Bahudal Kaji Rai, Dilman Gurung,
Janga Bahadur Bomjan, Nir Bahadur Tamang