बिहीवार, २८ मंसिर, २०७४ (Thu, 14 December, 2017)
खेलकूद
Oct 15, 2017
नेपाली फुट्सल टोलीको लज्जसपद हार
आईतवार, असोज २९, २०७४
काठमाडौ : नेपालको फुट्सल टोलीले आफ्नो ईतिहाँसकै पहिलो अन्तर्राष्ट्रिय खेलमा उज्बेकिस्तानसँग पराजय भोगेको छ ।

एएफसी फुटसल च्याम्पियनसिपको क्वालिफायर खेल्न ईरान पुगेको नेपाली टोली समुहको आफ्नो पहिलो खेलमा उज्बेकिस्तानसँग १२-१ गोलको भारी अन्तरमा पराजित हुन पुग्यो ।

एशियाली मुलुकहरु मध्य फुट्सलमा राम्रो मनिने उज्बेकिस्तान विरुद्ध पहिलो खेल खेलेको नेपालका लागि सो प्रतिस्पर्धा सुखद रहन सकेन । उज्बेकिस्तानले खेल अवधिभर नेपालसामु आक्रमक खेल खेल्यो ।

उज्बेकिस्तानले १२ गोल गर्दा नेपालको तर्फबाट कप्तान सुरज राउतले खेलको २२ औ मिनेटमा एक मात्र गोल गर्न सके । राउतले गरेको यो गोल नै नेपाली फुटसलको इतिहाँसमा पहिलो अन्तर्राष्ट्रिय गोल थियो । नेपालले दोस्रो खेल भोली किर्किस्तानसँग खेल्नेछ भने भने मंगलबार तुर्कीमिनिस्तानसँग खेल्नेछ ।

 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com

        E-mail:
 akhabartimes@gmail.com


अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com
news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Editor Team
Mahesh Kumar Sunuwar, Hemanta Gautam, 
Ashok Siwakoti, Yogendra Chaulagain,
Ranika Rai Sunuwar, Laxmi Kishori Parajuli, 
Bahudal Kaji Rai, Dilman Gurung,
Janga Bahadur Bomjan, Nir Bahadur Tamang