शुक्रबार, ४ माघ, २०७५ (Fri, 18 January, 2019)
आर्थिक
Oct 22, 2017
माछापुच्छ्रे बैंकले १५ प्रतिशत लाभांस घोषणासँगै चुक्ता पुँजी ८ अर्ब पुर्याउने
आईतवार, कार्तिक ५, २०७४
काठमाडौं : माछापुच्छ्रे बैंकले १५ प्रतिशत लाभांस घोषणासँगै चुक्ता पुँजी ८ अर्ब पुर्याउने भएको छ । संचालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट १५ प्रतिशत लाभांस वितरण गर्ने निर्णय गरेको हो ।

उक्त लाभांस मध्ये ९ प्रतिशत बोनस शेयर र ६ प्रतिशत नगद लाभांसको रुपमा वितरण गरिने बैंकले जनाएको छ । नेपाल राष्ट्र बैंक तथा बैंकको साधारण सभाले स्वीकृत गरेपछि उक्त लाभांस वितरण गरिनेछ । हाल प्रकृयामा रहेको हकप्रद शेयर वितरणपछि चुक्ता पुँजी ७ अर्ब ३९ करोड पुग्ने र सो चुक्ता पूँजीमा ९ प्रतिशत बोनस शेयर जारि हुँदा बैंकको चुक्ता पूंजी रू. ८ अर्ब ५ करोड पुग्ने बैंकले जनाएको छ ।
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com


        E-mail: akhabartimes@gmail.com

अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam (Managing Director)

Correspondent
Laxmi Kishori Parajuli 
Balkrishna Karmacharya, Milan Gurung,
Subash Thapa, Karna Bahadur Ghale,
Sangita Tamang, Mahesh Sherchan,
Rohini Chhetri, 
Pawan Kumar Tamang