आईतवार, २ पौष, २०७४ (Sun, 17 December, 2017)
मनोरञ्जन
Nov 01, 2017
चाडै आउदै मोनिष लामाको हरे राम
बुधबार, कार्तिक १५, २०७४
काठ्मान्डौ : 'मोज गर मष्तिगर भग्वान संग डर' बोलको सन्देशमुलक गीतको भर्खरै छाँयकन सम्पन्न भएको छ । गायक मोनिष लामाले यस गीतलाई आफ्नो जिन्दगीको ठूलो पर्खाल गीत सम्झेका छन । मेहनतको फल स्वारुप स्रोता दर्शकले धेरै रुचाउने बताएका छन ।असोज २ गते सोमबार रमणिय स्थल नगरकोट स्थित छाँयकन गरिएको हो । यस गीतका रचना र संगीत महेश ज्ञवाली(मालिक)को रहेको छ । मनिषले आफू संग नेपालका ख्याती प्राप्त र्‍यापर गायक गीरीश खतिवडा र स्टार गायिका ईन्दिरा जोशी संग काम गरेका छन । क्यामेरामा साइमन राई रहेका छन भने भिडियो निर्देशनमा गीरीश खातिवडा रहेका छन यस गीतलाई बजार व्यवस्थापन द रेवेल कृयशनले गर्ने भएको छ । उक्त यस गीतको भिडियो चाडै आउने बताएका छन ।  



प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com

        E-mail:
 akhabartimes@gmail.com


अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com
news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Editor Team
Mahesh Kumar Sunuwar, Hemanta Gautam, 
Ashok Siwakoti, Yogendra Chaulagain,
Ranika Rai Sunuwar, Laxmi Kishori Parajuli, 
Bahudal Kaji Rai, Dilman Gurung,
Janga Bahadur Bomjan, Nir Bahadur Tamang