शुक्रबार, ५ असोज, २०७५ (Fri, 21 September, 2018)
खेलकूद
Nov 27, 2017
न्यु स्टार र हाइली क्वाटरफाइनलमा
सोमबार, मंसिर ११, २०७४
काठमाडौं : न्यु स्टार पोल र हाइली क्रिएटिभ १२ औं फेका कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगितामा सोमबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

साविक उपविजेता न्यु स्टार पोलले चार पटकको पूर्व विजेता कोटदेवीलाई १–० गोलले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ । जितका लागि इशान रायमाझीले निर्णायक गोल गरे । त्यसैगरी हाइलीले मानाङ्कलाई ५–१ गोलले पराजित ग¥यो । विजेताका निरज कार्कीले ३ तथा सुनील पुडासैनीले २ गोल गरे भने मानाङ्कका अमन राईले १ गोल फर्काए ।

फेयर एजुकेसनल कम्पिटिटर्स एसोसिएसन (फेका) द्वारा आयोजित प्रतियोगतिामा विद्या विकासले पनि क्वाटरफाइनलमा स्थान सुरक्षित ग¥यो । विजेताका दिपेश पाण्डे र प्रदीप श्रेष्ठले गोल गरे । शिक्षालयका विवेक विशंखुले सान्त्वना गोल गरे । उक्त खेलसंगै क्वाटरफाइनल समीकरण तयार भएको छ । क्वाटरफाइनलमा न्यु स्टारले गोल्डेन बड, विद्या विकासले एक्लब्य, डिफेन्डिङ च्याम्पियन करियरले ओरिएन्टल तथा हाइलीले श्रमशील विरुद्ध प्रतिस्पर्धा गर्ने छन् ।

 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com


        E-mail: akhabartimes@gmail.com

अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam (Managing Director)

Desk Editor Team
Laxmi Kishori Parajuli, Ashok Siwakoti,
Yogendra Chaulagain, Mahesh Kumar Sunuwar, 
Subash Chamling Rai, 
Balkrishna Karmacharya, 
Milan Gurung,
Promise Gurung, Karna Bahadur Ghale,
Sangita Tamang, Rohini Chhetri,
Pawan Kumar Tamang, Mira Tamang Yonjan