बिहीवार, २८ मंसिर, २०७४ (Thu, 14 December, 2017)
खेलकूद
Nov 27, 2017
ज्ञान निकेतनलाई दोहोरो उपाधि
सोमबार, मंसिर ११, २०७४
कामामाडौं : ज्ञान निकेतनले दोश्रो माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता अन्तर्गत सिनियर ब्वाइज र गल्र्स दुवैको उपाधि जितेको छ ।

ब्वाइज फाइनलमा ज्ञान निकेतन ‘ए’ ले आफ्नै ‘बी’ टिमलाई ५३–३४ ले पराजित ग¥यो । ज्ञान निकेतन ‘ए’ को जितमा कुशल गैरेले २१ अंक योगदान गरे । लाइसियम मोडेलले तेश्रो स्थानमा चित्त बुझायो ।

गल्र्सको उपाधि भिडन्तमा डिफेन्डिङ च्याम्पियन ज्ञान निकेतनले लाइसियमलाई २४–१४ ले हराउदै उपाधि रक्षा ग¥यो । ज्ञान निकेतनकी डेजी कार्कीले ११ अंक जोडिन् । कन्स्टिलेसन तेश्रो भयो । ब्वाइजमा ज्ञान निकेतन ‘ए’ का कुशल गैरे तथा गल्र्समा ज्ञान निकेतनकै सुस्मिता तामाङ ‘मोस्ट भेलुएबल प्लेयर’ चुनिए ।

 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com

        E-mail:
 akhabartimes@gmail.com


अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com
news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Editor Team
Mahesh Kumar Sunuwar, Hemanta Gautam, 
Ashok Siwakoti, Yogendra Chaulagain,
Ranika Rai Sunuwar, Laxmi Kishori Parajuli, 
Bahudal Kaji Rai, Dilman Gurung,
Janga Bahadur Bomjan, Nir Bahadur Tamang