मंगलवार, ८ फागुन, २०७४ (Tue, 20 February, 2018)
खेलकूद
Nov 28, 2017
गोल्डेन बड र श्रमशील सेमिफाइनलमा
मंगलवार, मंसिर १२, २०७४
काठमाडौं : गोल्डेन बड र श्रमशील १२ औं फेका कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगितामा मंगलबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।

पेप्सीकोला टाउन प्लानिङको मैदानमा भएको क्वाटरफाइनलमा गोल्डेन बडले साविक उपविजेता न्यु स्टार पोललाई २–० गोलले पराजित ग¥यो । विजेताका विजय थापा मगर र अशिम थापा मगरले गोल गरे । श्रमशीलले हाइली क्रिएटिभलाई सडन डेथ (१०–९) मा हरायो ।

फेयर एजुकेसनल कम्पिटिटर्स एसोसिएसन (फेका) द्वारा आयोजित प्रतियोगतिामा एक्लब्य र डिफेन्डिङ च्याम्पियन करियर बिल्डिङ इन्टरनेसनल एकेडेमी पनि सेमिफाइनलमा पुगे ।

एक्लब्यले विद्या विकासलाई टाइ ब्रेकरमा पाखा लगायो । करियरले ओरिएन्टलमाथि ५–० को सहज जित दर्ता ग¥यो । करियरको जितमा अभय चौधरी, विशाल राउत, सविन कोइराला, ओमवीर कुलुङ र साहिल बस्नेतले १–१ गोल योगदान गरे ।

सेमिफाइनलमा करियरको भेट श्रमशीलसंग हुनेछ भने एक्लब्यले गोल्डेन बडको सामना गर्नेछ । सेमिफाइनल बिहीबार हुनेछ ।

 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com

        E-mail:
 akhabartimes@gmail.com


अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com
news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Editor Team
Mahesh Kumar Sunuwar, Hemanta Gautam, 
Ashok Siwakoti, Yogendra Chaulagain,
Ranika Rai Sunuwar, Laxmi Kishori Parajuli, 
Bahudal Kaji Rai, Dilman Gurung,
Janga Bahadur Bomjan, Nir Bahadur Tamang
Sangam Gurung, Manish Bahadur Tamang