आईतवार, २ पौष, २०७४ (Sun, 17 December, 2017)
देश
Nov 29, 2017
उदयपुरमा उम्मेदवारलाई लक्षित गरी अज्ञात समुहद्वार बम बिस्फोट
बुधबार, मंसिर १३, २०७४
उदयपुर : उदयपुरमा नेपाली कांग्रेसका उम्मेदवार नारायण कार्कीलाई लक्षित गरी अज्ञात समुहले गरेको बम बिस्फोटमा परी कार्की सहित ४ जना घाईते भएका छन् ।

उदयपुरगढी गाउँपालिका ६ नेपालटार बजारमा आयोजना गरिएको चुनावी सभालाई सम्बोधन गर्न जाँदै गरेका प्रतिनिधिसभा २ का उमेदवार कार्कीलाई लक्षित गरी दनुवारबेसीमा थापिएको एम्बुस विस्फोट भएको हो ।

विस्फोटनमा परी कार्की, उदयश्री वहुमुखी क्याम्पस कटारीका नेविसंघका सभापति मिरा कटुवाल, गाडी चालक र अन्य एक कार्यकर्ता घाईते भएको प्रमुख जिल्ला अधिकारी चन्द्रमान श्रेष्ठले बताए ।

हिजो पनि काँग्रेस उमेदवार डा. नारायण खड्का र सोही क्षेत्रको प्रदेससभा २ उम्मेदवार हिमाल कार्कीलाई लक्षित गरी वम विस्फोटन गराइएको थियो ।

 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com

        E-mail:
 akhabartimes@gmail.com


अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com
news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Editor Team
Mahesh Kumar Sunuwar, Hemanta Gautam, 
Ashok Siwakoti, Yogendra Chaulagain,
Ranika Rai Sunuwar, Laxmi Kishori Parajuli, 
Bahudal Kaji Rai, Dilman Gurung,
Janga Bahadur Bomjan, Nir Bahadur Tamang