शुक्रबार, २९ मंसिर, २०७४ (Fri, 15 December, 2017)
देश
Nov 29, 2017
नेत्रविक्रम चन्द माओवादीलाई समाजमा आतंक नफैलाउन बर्षमान पुनको आग्रह
बुधबार, मंसिर १३, २०७४
दाङ : नेकपा माओवादी केन्द्रका नेता बर्षमान पुनले निर्वाचन सुरक्षामा चुनौति मानिएको नेत्रविक्रम चन्द माओवादीलाइ समाजमा आतंक नफैलाउन आग्रह गरेका छन् ।

आज दाङमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पुनले जनतालाई घाइते बनाएका बमका छर्राले आफैलाई घात गर्ने भन्दै त्यस्ता कार्य बन्द गर्न सचेत गराए ।

कुनै विषयमा असहमति भए वार्ता र छलफलमा आउन अनुरोध गर्दै नेता पुनले नेत्र विक्रम चन्दलाइ बैचारिक राजनीतिको मैदानमा आउन आग्रह गरे । बैचारिक राजनितीले सबैलाई फाइदा हुने भन्दै नेता पुनले बाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनले देशलाई फाइदा पुग्ने बताए ।

 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com

        E-mail:
 akhabartimes@gmail.com


अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com
news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Editor Team
Mahesh Kumar Sunuwar, Hemanta Gautam, 
Ashok Siwakoti, Yogendra Chaulagain,
Ranika Rai Sunuwar, Laxmi Kishori Parajuli, 
Bahudal Kaji Rai, Dilman Gurung,
Janga Bahadur Bomjan, Nir Bahadur Tamang