बुधबार, २ श्रावन, २०७५ (Wed, 18 July, 2018)
समाचार
Nov 29, 2017
अवैध लागु औषध सहित ३ जना बिदेशी नागरिक काठमाडौंको ठमेलबाट पक्राउ
बुधबार, मंसिर १३, २०७४
काठमाडौं : अवैध लागु औषध सहित ३ जना बिदेशी नागरिक काठमाडौंको ठमेलबाट पक्राउ परेका छन् ।

नेपालमा पहिलो पटक भित्र्याईएको लागु औषध खात र १८ सय ५९ एम्पुल सहित तीन बिदेशी नागरीक पक्राउ परेको प्रहरीले जनाएको छ ।

लागु औषध नियन्त्रण व्युरोबाट खटिएको प्रहरी टोलीले इथोपियाबाट नेपाल हुँदै नेदरल्याण्ड पठाउन लागिएको लागु औषध आठ केजी खात सहित तीन सोमालियन नागरिक पक्राउ परेका हुन् ।

अफ्रिकन मुलुकबाट नेपाललाई ट्रान्जिट प्वाइन्ट बनाउदै युरोप तथा अमेरीकन मुलुकमा लागु औषध ओसारपसार भैरहेको सुचनाको आधारमा लागु औषध नियन्त्रण व्युरोले निगरानी गर्दै आएको थियो ।

उनीहरुलाई लागु औषध व्युरो कोटेश्वरमा राखिएको र थप अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ ।


 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com

        E-mail:
 akhabartimes@gmail.com


अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam
(Director)
Editor Team
Mahesh Kumar Sunuwar, Ashok Siwakoti,
Yogendra Chaulagain, Pawan Kumar Tamang,
Ranika Rai Sunuwar, Laxmi Kishori Parajuli, 
Balkrishna Karmacharya, Rita Gurung,
Promise Gurung, Janga Bahadur Bomjan,
Sangita Tamang, Rohini Chhetri
Sunita Thapa