आईतवार, २ पौष, २०७४ (Sun, 17 December, 2017)
समाचार
Nov 30, 2017
दोश्रो चरण निर्वाचनका लागि सबै तयारी पुरा भएको निर्वाचन आयोगको भनाई
बिहीवार, मंसिर १४, २०७४
काठमाडौं : निर्वाचन आयोगले आगामी मंसिर २१ गते दोस्रो चरणमा हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले दोस्रो चरणमा हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जानकारी गराउनु भएको हो । आज काठमाडौंमा आयोजित निर्वाचन र सामाजिक संजाल विषयक अन्तक्रिया कार्यक्रममा उहाँले निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गर्न सरोकारवाला निकायसँगको छलफललाई निरन्तर अघि बढाईरहेको जानकारी दिनुभयो ।

प्रवक्ता ढकालले निर्वाचन शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न सरोकारवला सवै पक्षको सहयोग आवश्यक रहेको बताउनुभयो ।

आगामी मंसिर २१ गते दोस्रो चरणमा प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन हुँदैछ । पहिलो चरणको निर्वाचन गत आईतबार सम्पन्न भएको छ ।

 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com

        E-mail:
 akhabartimes@gmail.com


अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com
news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Editor Team
Mahesh Kumar Sunuwar, Hemanta Gautam, 
Ashok Siwakoti, Yogendra Chaulagain,
Ranika Rai Sunuwar, Laxmi Kishori Parajuli, 
Bahudal Kaji Rai, Dilman Gurung,
Janga Bahadur Bomjan, Nir Bahadur Tamang