बिहीवार, २८ मंसिर, २०७४ (Thu, 14 December, 2017)
खेलकूद
Nov 30, 2017
सुर्य नेपाल च्यालेन्जको उपाधि भुवन नगरकोटीलाई
बिहीवार, मंसिर १४, २०७४
काठमाडौं : सुर्य नेपाल च्यालेन्जको उपाधि भुवन नगरकोटीले जित्न सफल भएका छन् ।

रोयल नेपाल गल्फ क्लबमा मंसिर ११ देखि सुरु भएको प्रतियोगिताको अन्तिम दिन कुल १० अन्डर २ सय ६२ स्कोर गर्दै भुवनले उपाधि आफ्नो नाममा लेखाउन सफल भएका हुन ।

प्रतियोगितामा ४ अन्डर २ सय ६८ स्कोर सहित नेपाल आर्मीका धन बहादुर थापा दोस्रो भए भने दिपक थापाले तेस्रो स्थान हासिल गरेका छन ।

नेपाल नम्बर वान वरियताका शिवराम श्रेष्ठ १० औँ स्थानमा खुम्चिन पुगे भने एमेच्योर तर्फको उपाधि टकं बहादर कार्कीले हात पार्न सफल भएका छन ।
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com

        E-mail:
 akhabartimes@gmail.com


अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com
news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Editor Team
Mahesh Kumar Sunuwar, Hemanta Gautam, 
Ashok Siwakoti, Yogendra Chaulagain,
Ranika Rai Sunuwar, Laxmi Kishori Parajuli, 
Bahudal Kaji Rai, Dilman Gurung,
Janga Bahadur Bomjan, Nir Bahadur Tamang