आईतवार, ४ कार्तिक, २०७५ (Sun, 21 October, 2018)
समाचार
Nov 30, 2017
शुक्रबार सार्वजनिक बिदा
बिहीवार, मंसिर १४, २०७४
काठमाडौं : सरकारले शुक्रबार सार्वजनिक बिदा दिएको छ ।

गृह मन्त्रालयले बिहीबार एक सूचना जारी गर्दै इस्लाम धर्मका प्रवर्तक हजरत मुहम्मद सल्ललल्लाहो अलैहे वोसल्लमको जन्मदिनको अवसरमा शुक्रबार सार्वजनिक बिदा दिएको हो ।

त्यस्तै, मन्त्रालयले आगामी पुस १० गते डिसेम्बर २५ का दिन ‘क्रिसमस डे’मासमेत सार्वजनिक बिदा दिएको छ ।

सूचनानुसार हजरत मुहम्मद सल्ललल्लाहो अलैहे वोसल्लमको जन्मदिन (बाह्र रव्बिउल)को अवसरमा मंसिर १५ गते तथा इसाई धर्मावलम्बीहरुको पर्व क्रिसमस डे पुस १० गते सोमबार देशभरकाका सबै सरकारी कार्यालयहरु एवं विदेशस्थित नेपाली नियोगहरुसमेतमा सार्वजनिक बिदा दिने भनि निर्णय भएको हो ।


 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com


        E-mail: akhabartimes@gmail.com

अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam (Managing Director)

Desk Editor Team
Laxmi Kishori Parajuli, Ashok Siwakoti,
Yogendra Chaulagain, Mahesh Kumar Sunuwar, 
Subash Chamling Rai, 
Balkrishna Karmacharya, 
Milan Gurung,
Promise Gurung, Karna Bahadur Ghale,
Sangita Tamang, Rohini Chhetri,
Pawan Kumar Tamang, Mira Tamang Yonjan