आईतवार, २ पौष, २०७४ (Sun, 17 December, 2017)
देश
Dec 02, 2017
विश्वका सबै मानिसको साझा भविष्यका लागि एउटा समुदाय बनाउने चीनको अवधारणा
शनिबार, मंसिर १६, २०७४
एजेन्सी : चिनियाँ राष्ट्रपति एवं चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव सी जिनपिङले विश्वका अन्य राजनीतिक पार्टीहरुहरुसँग सहकार्य गर्न तयार रहेको बताएका छन् ।

सीपीसीले बेइजिङमा आयोजना गरेको सीपीसी इन डायलग विथ वर्ल्ड पोलिटिकल पार्टी नामक उच्चस्तरिय बैठकको उद्घाटन गर्दै सीले यस्तो इच्छा व्यक्त गरेका हुन् । उनले विश्वका सबै मानिसको साझा भविष्यका लागि एउटा समुदाय बनाउने चीनको अवधारणा कार्य रुपमा परिणत हुँदै गएको धारणा पनि राखे ।

उनले चीन र अन्य राष्ट्रहरुबीचको मैत्री सम्बन्ध फैलिदै गइरहेको र साझा भविष्यका लागि समुदाय निर्माण गर्ने आफ्नो अवधारणाको अनुमोदन र समर्थन पनि बढ्दै गएको भन्दै खुसी पनि व्यक्त गरेका छन् ।

सीले सन् २०१३ मा साझा भविष्यका लागि समुदायको निर्माणका लागि भन्दै विश्वसामु बेल्ट एण्ड रोडको अवधारणा अघि सारेका थिए ।

संसारलाई आर्थिक, व्यापारिक तथा विकासका माध्यमबाट जोड्ने चीनको उक्त महत्वाकांक्षी अवधारणाको ढाँचामा ६४ भन्दा बढी राष्ट्रले हस्ताक्षर गरिसकेका छन् भने सयभन्दा बढी राष्ट्रले समर्थन जनाएका छन् ।



 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com

        E-mail:
 akhabartimes@gmail.com


अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com
news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Editor Team
Mahesh Kumar Sunuwar, Hemanta Gautam, 
Ashok Siwakoti, Yogendra Chaulagain,
Ranika Rai Sunuwar, Laxmi Kishori Parajuli, 
Bahudal Kaji Rai, Dilman Gurung,
Janga Bahadur Bomjan, Nir Bahadur Tamang