आईतवार, २ पौष, २०७४ (Sun, 17 December, 2017)
आर्थिक
Dec 02, 2017
माछापुच्छ्रे बैंकको १८औं वार्षिक साधारण सभा सम्पन्न
शनिबार, मंसिर १६, २०७४
काठमाडौं: माछापुच्छ्रे बैंकको १८औं वार्षिक साधारण सभाले आर्थिक बर्ष २ हजार ७३/७४ को बार्षिक प्रतिबेदन पारित गरेको छ ।

शुक्रबार पोखरामा सम्पन्न साधारण सभाले शेयरधनीहरुलाई हालको चुक्ता पूँजीको ९ प्रतिशत वोनस शेयर तथा ६ प्रतिशत नगद लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको हो ।

हाल बैंकको चुक्ता पूँजी रु ७ अर्व ३९ करोड रहेकोमा उक्त साधारण सभाले पारित गरे बमोजिम बोनस शेयर जारी गर्दा बैकको चुक्ता पूँजी रु ८ अर्व ५ करोड पुग्नेछ ।

बैंकले आर्थिक वर्ष २०७४/७५ को पहिलो त्रैमास सम्ममा २८ करोड ९ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ साथै २०७४ असोज मसान्त सम्ममा ६० अर्व ३० करोड रुपैयाँ निक्षेप परिचालन गरी ५४ अर्व ४२ करोड रुपैयाँ कर्जा प्रवाह गरेको जनाएको छ ।

बैंकले देशभरिका ७३ स्थानबाट बैंकिङ् सेवा प्रदान गर्नुका साथै ८४ वटा एटीएम संचालन गरेको जनाएको छ ।


 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com

        E-mail:
 akhabartimes@gmail.com


अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com
news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Editor Team
Mahesh Kumar Sunuwar, Hemanta Gautam, 
Ashok Siwakoti, Yogendra Chaulagain,
Ranika Rai Sunuwar, Laxmi Kishori Parajuli, 
Bahudal Kaji Rai, Dilman Gurung,
Janga Bahadur Bomjan, Nir Bahadur Tamang