बिहीवार, ३१ श्रावन, २०७५ (Thu, 16 August, 2018)
खेलकूद
Dec 02, 2017
सीसीआरसी र गोल्डेनगेट फाइनलमा
शनिबार, मंसिर १६, २०७४
काठमाडौंः सीसीआरसी र गोल्डेनगेट इन्टरनेसनल कलेज दोश्रो रोज बड उपत्यकाव्यापी अन्तरकलेज बास्केटबल प्रतियोगिताको ब्वाइजतर्फ शनिबार फाइनलमा प्रवेश गरेका छन् ।

पहिलो सेमिफाइनलमा सीसीआरसीले ट्रिनिटीलाई ६५–२९ ले पराजित ग¥यो । सीसीआरसीका रोजेश खनालले २४ अंक जोडे । दोश्रो सेमिफाइनलमा गोल्डेनगेटले टाइम्सलाई ७०–६२ ले हरायो । गोल्डेनगेटका अभिषेक सिंहले ३० स्कोर गरे ।

गल्र्समा साइपाल एकेडेमी र जेनियर इन्टरनेसनल कलेजले यसअघि नै उपाधि भिडन्त पक्का गरिसकेका छन् । फाइनल आइतबार हुनेछ ।

 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com

        E-mail:
 akhabartimes@gmail.com


अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam
(Director)
Editor Team
Mahesh Kumar Sunuwar, Ashok Siwakoti,
Yogendra Chaulagain, Pawan Kumar Tamang,
Ranika Rai Sunuwar, Laxmi Kishori Parajuli, 
Balkrishna Karmacharya, Rita Gurung,
Promise Gurung, Janga Bahadur Bomjan,
Sangita Tamang, Rohini Chhetri
Sunita Thapa