बिहीवार, ३१ श्रावन, २०७५ (Thu, 16 August, 2018)
देश
Dec 03, 2017
निर्वाचनको समयमा जनता माझ भ्रम फैल्याउने र झुटा आश्वासन बाँड्नेहरुदेखि सचेत रहन एमाले अध्यक्ष ओलीको सुझाव
आईतवार, मंसिर १७, २०७४
बिराटनगर : वाम गठबन्धनका नेता नेकपा एमालेका अध्यक्ष एवं केपी शर्मा ओलीले निर्वाचनको समयमा जनता माझ भ्रम फैल्याउने र झुटा आश्वासन बाँड्नेहरुदेखि सचेत रहन आग्रह गरेका छन् ।

बिराटनगरमा बोल्दै नेता ओलीले नेपाली कांग्रेसले निर्वाचन परिणाम आफ्नो पक्षमा पार्न भ्रम फैल्याउने काम गरिरहेको आरोप लगाएको हो । कम्युनिष्ट एक हुँदा जनतालाइ दु:ख दिन्छन् भन्दै भ्रम फैलाउनु नै कांग्रेस अलोकतान्त्रिक हुनुको प्रमाण रहेको ओलीको जिकिर छ ।

वीपीको समाजवाद्धको सिद्धान्तलाई एमालेले अंगिकार गरिरहेको र कांग्रेसले त्यसलाई भुल्दै गएको दावी पनि अध्यक्ष ओलीले गरे । उनले छिमेकी मुलुकसँग सन्तुलित सम्बन्ध कायम राख्नु पर्ने बताउँदै लम्पसारवादको विरोध गर्नु पर्नेमा जोड दिए । अवका दिनमा कुनै पनि छिमेकीले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गर्नै नसक्ने दावी गरे ।

मुलुकको शिर उचो बनाउनका लागि निर्वाचनमा वाम गठबन्धनले बहुमत प्राप्त गर्न जरुरी रहेको पनि अध्यक्ष ओलीले बताए ।


 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com

        E-mail:
 akhabartimes@gmail.com


अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam
(Director)
Editor Team
Mahesh Kumar Sunuwar, Ashok Siwakoti,
Yogendra Chaulagain, Pawan Kumar Tamang,
Ranika Rai Sunuwar, Laxmi Kishori Parajuli, 
Balkrishna Karmacharya, Rita Gurung,
Promise Gurung, Janga Bahadur Bomjan,
Sangita Tamang, Rohini Chhetri
Sunita Thapa